Introduction
फ्लोरिकल्चर सहकारी संंस्था पुष्प ब्यवसायभित्रका बिबिध क्षेत्रहरुमा लागेका उधमीहरुको ब्यवसायिक सीप, क्षमता र अनुभवहरुलाई समयानुकुल परिष्कृत गर्दै आयआर्जन रोजगारी बृद्धि गराउन सहकारीताको माध्यमबाट सदस्यहरुलाई अंँगाडी बढाउंदै नेपाल सरकारको सहकारी ऐन २०४८ बमोजीम गठित संस्थाको रुपमा रहेको छ ।
यस संस्थाले साना तथा मझौला सदस्यहरुको आर्थिक पँहचमा अभिबृद्धि ल्याउन सदस्यहरुबाट बचत संकलन गरि शुलभ कर्जाको ब्यवस्था, आधुनिक प्रविधिहरुको बिकास र सचेतना मूलक कार्यक्रमबाट उत्पादनको परिमाणात्मक तथा गुणात्मक बृद्धि गराउन आवश्यक पहलकदमीको भूमिका निर्वाह गर्दछ । यसका साथसाथै उत्पादक तथा बजारीकरणमा संम्लग्न सदस्यहरुलाई आवश्यक सेवाहरुको सहज र शुलभ रुपमा उपलब्धताका साथै सदस्यहरुबाट उत्पादित बस्तु तथा सेवाहरुको सहज बजारीकरणमा भूमिका खेल्दछ ।
Floriculture Cooperative Society is an organization established under the Cooperative Act 2048 of the Government of Nepal to enhance the members through cooperatives to increase the income and employment by improving the business skills, abilities and experiences of the entrepreneurs engaged in various fields of flower business.
This organization collects savings from members to increase the financial reach of small and medium members, and takes the necessary initiative to increase production quantitatively and qualitatively through the development of modern technologies and awareness programs. Along with this, it plays a role in the easy and convenient availability of necessary services to the members involved in the production and marketing, as well as in the easy marketing of the goods and services produced by the members.