• Pan No. 304141607
  • Registration No. 2951/066/67
FCL Logo

फ्लोरिकल्चर सहकारी संस्था लिमिटेड

Floriculture Co-operative Limited

+977-01-5455785
fcl.2066ltd@gmail.com

Technical Training on Quality Flowers Production During Winter Season

Technical Training on Quality Flowers Production During Winter Season

technical-training-on-quality-flowers-production-during-winter-season
Activities

2026-05-22 11:12:43

फोलोरिकल्चर सहकारी संस्थाले आफ्ना कट फलावर उत्पादक तथा नर्सरि बिरुवा

उत्पादकहरुलाई जाडो सिजनमा फूलको गुणस्तरियताका साथसाथै परिमाणमा समेत बृद्धि ल्याउने उद्धेश्यले मिति २०८३ जेष्ठ ५ गते देखि ७ गतेसम्म ३ दिने तालिम आयोजना गरि सम्पन्न गरियो । सो तालिममा काडमाडौं उपत्यकाका भित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका उत्पादकहरु र जिल्ला बाहिरबाट पनि तालिममा सहभागीता रहि ३३ जनाले तालिममा सक्रिय सहभागीता जनाउनु भएको थियो । तालिममा प्रशिक्षणका लागी राईज एण्ड साईन बायोटेक, पुणे भारतबाट प्राविधिक सहकार्यमा गरिएको थियो ।